भ्रष्टचार मुद्दामा फरार ५ जना प्रतिवादी पक्राउ
नेभा, मोरङ, १९ मंसिर, मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट भ्रष्टचार मुद्दाका पाँच जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टचार (राजश्व रकम हिनामिना) मुद्दामा सम्मानित विशेष अदालत बबरमहल, काठमाण्डौको मिति…
