रु. ९४ लाख ९१ हजार ५ सय बराबरको कस्मेटिक सामानसहित गाडी र चालक नियन्त्रणमा
भदौ ४, पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका कस्मेटिक सामानसहित एउटा पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ४…
