बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर
२०८३ भदौ ८, काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय, पर्सेरावलकी बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा विशेष अदालत,…
