ग्यासको कालोबजारी गर्नेलाई कडा कारबाहीको चेतावनी
वीरगञ्ज, साउन २१: जिल्ला प्रशासन कार्यालय पर्साले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने (भण्डारण गर्ने), कालोबजारी गर्ने तथा तोकिएको मूल्यभन्दा बढी रकम असुल गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने…
