धानखेतमा सालनालसहितको नवजात शिशु (छोरा) फेला
भाद्र १३, मोरङ, मोरङको विराटनगर महानगरपालिका–४, इक्राही नहरस्थित धानखेतमा सालनालसहितको नवजात शिशु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ भदौ १३ गते बिहान करिब ९:४० बजे स्थानीयले खेतमा…
भाद्र १३, मोरङ, मोरङको विराटनगर महानगरपालिका–४, इक्राही नहरस्थित धानखेतमा सालनालसहितको नवजात शिशु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ भदौ १३ गते बिहान करिब ९:४० बजे स्थानीयले खेतमा…
भाद्र १४, काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपालले सामना गरिरहेको प्राकृतिक विपद्को पाँचौँ दिन पनि खोजी, उद्धार, उपचार तथा राहत वितरणका काम तीव्र रूपमा जारी रहेका छन्।…
काठमाडौं, भदौ १३, चिनियाँ दूतावासले हालै नेपाली सञ्चारमाध्यम र अनलाइन प्लेटफर्महरूमा उठेका आरोपहरूको खण्डन गर्दै एक विज्ञप्ति जारी गरेको छ। चीनले नेपाललाई बाढी र पहिरोको पूर्वसूचना दिन नसकेको भन्ने आरोपको…
भाद्र १३, वीरगञ्ज, रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले रु. १ करोड ११ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…
भाद्र १३, पर्सा, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा रहेका पर्साका नागरिकहरू आफ्ना परिवार तथा आफन्तको सम्पर्कमा नआएको भए तत्काल जानकारी गराउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको…
भाद्र १३, धादिङ, रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राख्ने सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा २९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी…
भदौ 12, काठमाडौं, रसुवाको भोटेकोशी नदीमा फेरि पानीको बहाव बढ्न थालेपछि सम्भावित बाढीको जोखिम बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई उच्च…
भदौ १२, काठमाडौं, नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी आकस्मिक बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भदौ १० गते (२६ अगस्ट २०२६) रसुवा जिल्लाको भोटेकोशी नदी प्रणालीमा आएको…
भदौ ११, धनकुटा, धनकुटाको चौबिसे गाउँपालिका–७, ठूलोडुङ्गामा छोराले काठको दाउरा (चिरपट) प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतकका ३२ वर्षीय छोरा युवराज लिम्बु पक्राउ…
पर्सा, २०८३ भदौ ९, जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले ६९.३७ ग्राम लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध…