कलैयामा खसीको मासुको मूल्य रु. १०५० निर्धारण, तोकिएको दरभन्दा बढी लिए कारबाही हुने
भाद्र १५, कलैया, बारा, कलैया उपमहानगरपालिकाले खसीको मासुको मूल्य निर्धारण गर्दै तोकिएको दरभन्दा बढी मूल्यमा बिक्री नगर्न व्यवसायीहरूलाई सचेत गराएको छ। उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जारी गरेको सूचनाअनुसार…
