पर्साका प्रजिअ भट्टराईद्वारा विश्रामस्थलको उद्घाटन
बीरगंज, भदौ १३, रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसले ब्रह्म चौक, बीरगंजमा विश्रामस्थलको निर्माण गरेर सामाजिक कार्यमा एउटा उदाहरण थप गरेको छ । समाजसेवी तथा स्थानियहरुको उपस्थितिमा आज शुक्रबार एक कार्यक्रमबीच…
