मानव वेचविखन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना
नेभा, १५ मंसिर, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंसिर १५ गते घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको धारापानी टोल विकास संस्थाको हलमा “लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान” को…
