You are currently viewing मानव वेचविखन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना

मानव वेचविखन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना

नेभा, १५ मंसिर,

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंसिर १५ गते घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको धारापानी टोल विकास संस्थाको हलमा “लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान” को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङले एक कार्यक्रमको आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तर्गत धारापानी टोल विकास संस्थाका अध्यक्ष घनश्याम विकको अध्यक्षता एवं टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।

मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय नागरिकहरु लगायतको सहभागितामा प्रहरी निरीक्षक सुशान्त मिश्रले मानव वेचविखन तथा ओसार पसार नियन्त्रण र कानूनी ब्यवस्था सम्बन्धमा सचेतनामूलक प्रशिक्षण दिनु भएको छ ।

Leave a Reply