भिण्डीमा हुन्छ यी पोषक तत्वहरू जसले एकै पटक धेरै रोगहरू निको पार्छ
नेभा, ७ मंसिर भिण्डीमा फाइबर, म्याग्नेसियम, भिटामिन सी, भिटामिन ए, भिटामिन के, भिटामिन बी६, फोलेट जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । यस्तो अवस्थामा यो तरकारीले हामीलाई धेरै रोगबाट बचाउन…
