इजरायललाई समर्थन गर्दा अमेरिकी दूतावासमा ३ रकेटले घातक हमला
नेभा, २२ मंसिर, इजरायल र हमास बिचको युद्धमा प्रधानमन्त्री नेतन्याहुलाई समर्थन गर्नु अमेरिकालाई महँगो परिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको यो कदमलाई लिएर इस्लामिक देशहरूमा ठूलो आक्रोश छ ।…
