म्याराथन प्रतियोगीतामा पटेलले हात पारे प्रथम स्थान
नेभा ५ चैत्र, शनिबार चैत्र ४ गते स्टडी स्क्वायर, अन्तराष्ट्रिय शैक्षीक परामर्शदाता कम्पनीले आफ्नो तेस्रो शाखा बीरगंजमा विस्तार गरेको छ । सोहि शाखाको उद्घाटन समारोहको अवसरमा म्यराथन प्रतियोगिताको आयोजना गरिएको…
