अष्ट्रेलियाले पनि टिकटकमाथि लगायो प्रतिबन्ध
नेभा, २१ चैत्र, अष्ट्रेलियाले सरकारी उपकरणमा चीनको भिडियो एप टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । योसँगै सरकारी उपकरणमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने अमेरिका, क्यानडा, बेलायत र न्यूजिल्याण्डको तथाकथित ‘फाइभ आइज’…
