इजरायली प्रधानमन्त्री नेतन्याहु विरुद्ध जनता फेरि सडकमा
नेभा, ८ माघ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको समस्या कम हुने नाम लिइरहेको छैन । उनको विरोधमा फेरि जनता सडकमा उत्रिएका छन् । वास्तवमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु नेतृत्वको सरकारले इजरायलको न्याय…
