शरीरमा यो १ भिटामिनको कमीले स्नायुले लगातार समस्यामा पार्ने छ
नेभा, ३१ ज्येष्ठ, हाम्रो शरीर प्रणाली स्नायु द्वारा बुनेको छ । यी स्नायुहरू हाम्रो मस्तिष्कबाट शरीरको हरेक कुनामा गएका छन् र यिनीहरूमार्फत मस्तिष्कको सन्देश शरीरमा पुग्छ र शरीरको सन्देश मस्तिष्कमा…
