रुसले युद्धको चर्को मुल्य चुकाउनु परेको छ, अमेरिकाको दाबी डिसेम्बरदेखि हालसम्म २० हजार सैनिकहरु मारिए
नेभा, १९ बैशाख, युक्रेनमा रुसको आक्रमण एक वर्षदेखि लगातार भइरहेको छ । रुसमाथि सबै प्रकारका प्रतिबन्ध र क्र्याकडाउनका बाबजुद पनि पुटिनको सेनाले युक्रेनमा विनाश निम्त्याउनबाट रोकेको छैन । तर यस…
