लागूऔषध, महिला हिंसा र जातिय छुवाछुतप्रति शुन्य सहनशिलताः पर्सा प्रजिअ भुषाल
बीरगंज, १२ पौष, गोरखा जिल्लाबाट सरुवा भई पर्सा जिल्ला आउनुभएका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुषालले आफू पर्सा जिल्लामा रहुञ्जेल लागूऔषध, महिला हिंसा र जातिय छुवाछुतप्रति शुन्य सहनशिलता…
