अबैध बालुवा उत्खनन गर्ने २ ट्रेक्टर पर्सा प्रहरीको नियन्त्रणमा
नेभा, पर्सा, १३ पुष, जिल्ला, पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थितमा रहेको भेडाहा खोलामा अबैध रुपमा बालुवा उत्तखन्न गरिरहेको ट्रेक्टरहरुलाई नियन्त्रणमा गरिएको छ । सूचनाको अवस्थामा इलाका प्रहरी कार्यालय,…
