You are currently viewing बैङ्किङ कसुर मुद्दाको फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

बैङ्किङ कसुर मुद्दाको फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

नेभा, बाँके, १३ पुष,

बाँके जिल्ला अदालतको २०७८ साल भदौ २३ गतेको फैसलाले जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगर बस्ने ५२ वर्षको चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दमा ७ दिन कैद र रु. ८ लाख जरिवाना तोकिएको थियो ।

बैङ्किङ कसुर मुद्दमा ७ दिन कैद र रु. ८ लाख रकम तोकिएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेको थिए ।

प्रहरी टोलिले निजलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply