लागूऔषध मुद्दाका फरार प्रतिवादीहरु पक्राउ
नेभा, बिराटनगर, २० पौष, प्रहरी कार्यालय, बिराटनगर प्रादेशिक अनुसन्धान (PIT) समुहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतको…
