भित्री लुगाभित्र ल्याइएको सुन सहित श्रीलंकन युवती पक्राउ

नेभा, काठमाडौं, २५ पौष, पौष २२ गते सुराकीले दिएको विशेष सूचनाको आधारमा Fly Dubai एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाण्डौं आगमन भएका यात्रु श्रीलंकन नागरिक ४५ वर्षकी KANTHYMATHY KAVASKAR महिलालाई पक्राउ गरिएको…

Continue Readingभित्री लुगाभित्र ल्याइएको सुन सहित श्रीलंकन युवती पक्राउ

फाल्गुन देखि नै रु. १ देखि १० लाख स्वास्थ्य उपचार सुबिधा पतिपत्नीलाई पनि

नेभा, २५ पौष, काठमाडौं, यहि फाल्गुण १ गते देखि लागूहेने गरी सामान्य रोगका लागि रु. १ लाख तथा घातक रोगको हकमा भने रु. १० लाख सम्म सामाजिक सुविधा सञ्चयकर्ताहरुले पाउने…

Continue Readingफाल्गुन देखि नै रु. १ देखि १० लाख स्वास्थ्य उपचार सुबिधा पतिपत्नीलाई पनि

नक्कली बुवा बनी बीरगंजको महानगर प्रमुखले दिलाए युवतीलाई नागरिकता

नेभा, बीरगंज, २४ पुष, महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बुवा बनेर नागरिकता दिलाएको खुलासा भएको छ । नेपालको नागरिकता सम्बन्धी कानूनको बिरुद्ध हुनेगरी मेयर सिंह आफैँ नक्कली बुवा बनेर अर्कैकी…

Continue Readingनक्कली बुवा बनी बीरगंजको महानगर प्रमुखले दिलाए युवतीलाई नागरिकता

भारतबाट ल्याइएको कुखुराको चल्लाहरु पर्सा प्रहरीद्वारा नष्ट

नेभा, पर्सा, २४ पुष, भारत तथा नेपालबाट अबैध कुखुरा पशुपंक्षीजन्य चिजबस्तु ओसार पसारमा रोक लगाएको अवस्थामा भारतबाट अबैध रुपमा भारतिय बोईलर कुखुराको चल्ला पैठारी गर्ने कार्य नियन्त्रण तथा निरुत्साहित गर्नको…

Continue Readingभारतबाट ल्याइएको कुखुराको चल्लाहरु पर्सा प्रहरीद्वारा नष्ट

छोराको हत्या गरेको अभियोगमा राई पक्राउ

नेभा, इलाम, २४ पुष, आफ्नै छोरा १९ वर्षको जीवन राईको हत्या गरेको अभियोगमा इलामको माई नगरपालिका वडा नम्बर ६ बिहिबारे बस्ने ३६ वर्षको दिल कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ…

Continue Readingछोराको हत्या गरेको अभियोगमा राई पक्राउ

५२ लाख भन्दा बढीको समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, २४ पुष, जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकमा राजश्व छली बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड गरी बीरगञ्जबाट…

Continue Reading५२ लाख भन्दा बढीको समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

कुहिरोको फाईदा उठाउदै भारतमा ATM मेशिन नै गायब

नेभा, इंडिया, २३ पुष, उत्तर प्रदेशको आगरामा रहेको स्टेट ब्याङ्क अफ इन्डिया (एसबीआई) को शाखा बाहिरबाट एटीएम मेसिन चोरी भएको छ । पुलिस घटनास्थलमा पुग्यो र जानकारी सङ्कलन गरेको छ…

Continue Readingकुहिरोको फाईदा उठाउदै भारतमा ATM मेशिन नै गायब

पाकिस्तानमा पोलियो टोलीमाथि आक्रमण, ५ जनाको मृत्यु, २२ घाइते

नेभा, पाकिस्तान, २३ पुष, पाकिस्तानको बाजौरमा पोलियो टोलीको सुरक्षा गरिरहेका कम्तीमा ५ जना प्रहरीहरू विस्फोटमा मारिएका छन् । मृतकको सङ्ख्या अझ बढ्न सक्छ । विस्फोट यति गम्भीर थियो कि २२…

Continue Readingपाकिस्तानमा पोलियो टोलीमाथि आक्रमण, ५ जनाको मृत्यु, २२ घाइते

घरमा राखेको २ सय किलो गाँजा सहित २ जना पक्राउ

नेभा, सुनसरी, २३ पौष, सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ स्थितबाट लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कुम्याहि स्थितमा निर्माणाधिन घरमा गाँजा लुकाई छिपाई राखेको छ…

Continue Readingघरमा राखेको २ सय किलो गाँजा सहित २ जना पक्राउ

खैरो हिरोइन सहित शर्मा प्रहरीको नियन्त्रणमा

नेभा, काठमाडौं, २३ पुष, जिल्ला, काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा काकडभिट्टा देखि काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश १- ०१-००१ ख ४३४१ नम्बरको बसलाई चेकजाँच गर्दा…

Continue Readingखैरो हिरोइन सहित शर्मा प्रहरीको नियन्त्रणमा