You are currently viewing १० ओटा अन्डरवियर लगाउन १३.३ सेकेन्ड, बन्यो विश्व रेकर्ड (भिडियो सहित)

१० ओटा अन्डरवियर लगाउन १३.३ सेकेन्ड, बन्यो विश्व रेकर्ड (भिडियो सहित)

नेभा, १९ पुष,

यस्ता धेरै कुराहरू सोशल मिडियामा भाइरल भइरहेका हुन्छन्, जुन कहिलेकाहीँ रमाइलो र कहिलेकाहीँ आश्चर्यजनक हुन्छन् र मानिसहरू सोच्न बाध्य हुन्छन् । यस्तै एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । भाइरल भइरहेको यो भिडियोमा अस्ट्रेलियाको व्यक्तिले यस्तो उपलब्धि हासिल गरेका छन्, जसले उनको नाममा अद्वितीय रेकर्ड बनाएको छ ।

निकोलास म्यानिङले मात्र १३.३ सेकेन्डमा १० वटा अन्तर्बास (underwear) लगाएर रेकर्ड बनाएका छन् । मानिसहरूले यस भिडियोमा धेरै टिप्पणी गरिरहेका छन् र आफ्नो प्रतिक्रिया दिइरहेका छन् । उनको कार्य देखेर मानिसहरू आश्चर्यचकित भए ।

भिडियोमा, तपाईँले ती व्यक्तिले एकपछि अर्को १० वटा अन्तर्बास लगाएको देख्न सक्नुहुन्छ । यसलाई लगाउन १३.३ सेकेन्ड मात्र लगाएको छन् ।

भिडीयो हेर्न यो लिंकमा क्लिक गर्नुहोला 

Leave a Reply