जुम्ल्याहा बच्चा, तर उनीहरुको जन्ममा २२ दिनको अन्तर जान्नुहोस् किन भयो यस्तो
नेभा, इङ्गल्यान्ड, १६ चैत, जुम्ल्याहा बच्चाको जन्म आजको युगमा सामान्य कुरा हो । धेरै शिशुहरू जुम्ल्याहानै जन्मन्छन् । तर इङ्गल्यान्डमा एउटी महिलासँग केही अनौठो भयो । उनको दुई सन्तान थिए…
