बीएमसीको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
पपुलरसिस, बीरगंज, माघ १७, बीरगञ्ज मेघा कलेज (बीएमसी)को आयोजनामा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन तथा कानूनतर्फका विद्यार्थीहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम शनिवार एक कार्यक्रमबीच सम्पन्न भएको छ । पर्सा…
