बीमनपाको छात्रवृत्तिको नतिजा प्रकाशित, कलैयाका आदित्यराज तथा बीरगञ्जका नन्दनी कलवार प्रथम (नतिजासहित)
बीरगञ्ज, असोज १, बीरगञ्ज महानगरपालिकाले बीरगञ्जका संस्थागत माध्यमिक विद्यालयहरुमा पूर्ण निशुल्क छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न परीक्षा दिएका विद्यार्थीहरुको नतिजा आज शुक्रबार प्रकाशन गरेको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुमा…
