बेलायतको प्रधानमन्त्रीका रुपमा ४४ दिन मात्रै बस्न सक्नुभएकी लिज ट्रसले राजीनामा दिए
नेभा, ४ कार्तिक, बेलायतकी प्रधानमन्त्री लिज ट्रस ४४ दिन मात्र प्रधानमन्त्रीको कुर्सीमा बसेकी थिइन् । यसपछि उनले अन्ततः राजीनामा दिनुपर्यो । विशेष कुरा के छ भने उनले राजीनामा दिनेबित्तिकै अनावश्यक…
