इजरायली सेनासँगको भिडन्तमा ३ प्यालेस्टिनी बन्दुकधारी मारिए
नेभा, २५ श्रावण, तीन दिनदेखि जारी हिंसा अन्त्य गर्ने उद्देश्यले इजरायल र प्यालेस्टिनी संगठन इस्लामिक जिहादबीचको युद्धविरामको बीचमा एउटा ठूलो खबर आएको छ । मङ्गलबार इजरायली सेनाले वेस्ट बैंकको नाब्लस…
