चितवनमा ५ सय ४२ किलो गाँजा प्रहरीको नियन्त्रणमा
नेभा, चितवन, ७ फागुन, जिल्ला चितवन ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले गस्ती गर्दै जाँदा राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित पूर्व…
