जिल्ला, उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १३ स्थित सोहि ठाउँमा बस्ने ४५ वर्षको दशरथ चौधरीलाई पक्राउ गरिएको छ ।
निजले सञ्चालन गरेको मनीषा होटलमा महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी अवैध तरिकाले यौनजन्य कृयाकलाप गराई होटेल सञ्चालन गरेको भन्ने विशेष सूचनाको आधारमा निज होटल सञ्चालकलाई पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
निजलाई पक्राउ गरी मानव बेचबिखन मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।