तिघ्रामा लुकाई ल्याइएको लागूऔषध सहित साह पक्राउ

नेभा, सरहा, १० फागुन, लागूऔषध सहित एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिइएको व्यक्ति सिरहाको लहान नगरपालिका वडा नम्बर २१ को निवासी अन्दाजी २३ वर्षको सोनु कुमार साह…

Continue Readingतिघ्रामा लुकाई ल्याइएको लागूऔषध सहित साह पक्राउ

सिमरा पश्चिम लोकमार्गमा बाघको आक्रमणबाट २ जना घाइते

नेभा, बारा, १० फागुन, फागुन ९ गते बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा भद्रकाली स्थित पुर्व पश्चिम लोकमार्गमा बाघको आक्रमणबाट दुईजना व्यक्तिहरु घाइते भएका छन् । पथलैयाबाट रोटहत…

Continue Readingसिमरा पश्चिम लोकमार्गमा बाघको आक्रमणबाट २ जना घाइते

मोटरसाईकल अनियन्त्रतित हुँदा दुर्घटना, १ जनाको मृत्यु

नेभा, मोरङ, ९ फाल्गुन, मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर १ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पुष्पलाल चौकबाट मानगडतर्फ जादै गरेको प्रदेश…

Continue Readingमोटरसाईकल अनियन्त्रतित हुँदा दुर्घटना, १ जनाको मृत्यु

अढाई वर्ष बितिसक्दा पनि श्रीमानले शारीरिक सम्बन्ध नराखेको श्रीमतीको उजुरी

नेभा, भारत, ९ फागुन, बिहारको मुजफ्फरनगरमा एउटा अचम्मको घटना भएको छ । महिलाले आफ्नो श्रीमानविरुद्ध पुलिसमा उजुरी दिएकी छिन् । विवाहको अढाई वर्ष बितिसकेपछि पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको…

Continue Readingअढाई वर्ष बितिसक्दा पनि श्रीमानले शारीरिक सम्बन्ध नराखेको श्रीमतीको उजुरी

भन्सार छलीका चप्पल, जुत्ता लगायतका समानहरु नियन्त्रणमा

नेभा, रौतहट, ९ फागुन, जिल्ला प्रहरी कार्यालय, रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा अबैध रुपमा भन्सार छली ल्याइएको सामानहरु बरामद गरेको छ । जिल्ला…

Continue Readingभन्सार छलीका चप्पल, जुत्ता लगायतका समानहरु नियन्त्रणमा

सुन जस्तो देखिने वस्तु सहित भारतिय नागरिक पक्राउ

नेभा, काठमाडौं, ८ फागुन, विशेष सूचनाको आधारमा फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका यात्रु भारतीय नागरिक ३५ वर्षको SHARIF AHAMED ABDUL GAFFOOR लाई सुन जस्तो देखिने वस्तु सहित प्रहरीले…

Continue Readingसुन जस्तो देखिने वस्तु सहित भारतिय नागरिक पक्राउ

बिराटनगरमा मोटरसाईकलको ठक्करबाट बृद्धको मृत्यु

नेभा, मोरङ, ८ फागुन, मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ३ दुध फारम स्थितमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हिजो ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प. १२१५…

Continue Readingबिराटनगरमा मोटरसाईकलको ठक्करबाट बृद्धको मृत्यु

भारतको प्रहरी परीक्षाको एक प्रवेश पत्रमा सनी लियोनीको तस्विर

नेभा, इन्डिया, ६ फागुन, सनी लियोनी चर्चित हुनुको कारण इन्टरनेटमा भाइरल भइरहेको परीक्षाको प्रवेश पत्र हो । प्रवेश पत्रमा अभिनेत्रीको फोटो टाँसेको हेर्न सकिन्छ । त्यो प्रवेश पत्र हेरेपछि सबै…

Continue Readingभारतको प्रहरी परीक्षाको एक प्रवेश पत्रमा सनी लियोनीको तस्विर

मुर्ति सेलाउने क्रममा दुई पक्ष बिच झडपले गर्दा रौतहटको मोतिपुरमा कर्फ्यु जारी

नेभा, रौतहट, ६ फागुन, रौतहट जिल्लाको मोतिपुरमा अर्को आदेश जारी नभए सम्मको लागी कर्फ्यु आदेश जारी गरीएको छ । यो आदेश प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीबाट जारी गरीएको हो ।…

Continue Readingमुर्ति सेलाउने क्रममा दुई पक्ष बिच झडपले गर्दा रौतहटको मोतिपुरमा कर्फ्यु जारी

रेस्टुरेन्टमा खाजा खाई २४ हजार नक्कली नोट दिई फरार व्यक्तिहरु पक्राउ

नेभा, मकवानपुर, ७ फागुन, ईलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ खैरघारी स्थित हरियाली रेष्टुरेण्टमा खाजा खाई नक्कली हजारको नोट २४ थान…

Continue Readingरेस्टुरेन्टमा खाजा खाई २४ हजार नक्कली नोट दिई फरार व्यक्तिहरु पक्राउ