पाकिस्तानको शिया मस्जिदमा शुक्रबार ५७ जना नमाजी मारिएका छन्
नेभा, २२ फाल्गुण, पाकिस्तानी अधिकारीहरूले शनिबार मस्जिदमा भएको घातक हमलाको मुख्य योजनाकारलाई पक्राउ गर्न प्रयासहरू तीव्र पारेका छन् । एक दिन अघि पेशावरको शिया मस्जिदमा भएको आक्रमणमा ५७ जनाको मृत्यु…
