अभिनेत्रीले भारी तौल घटाउने शल्यक्रियाको केही घण्टापछि अभिनेत्रीको मृत्यु
नेभा, ४ जेष्ठ, २१ वर्षीया सानो पर्दाको कन्नड अभिनेत्रीको मंगलबार बेङ्गलुरुमा बोसो हटाउने शल्यक्रियाका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आमाबुवालाई जानकारी नगरी उनको शल्यक्रिया गरिएको थियो ।शल्यक्रियाका क्रममा…
