अफगानिस्तानमा फेरि बम विस्फोट, एक तालिबान सदस्य मारिए र ६ घाइते
नेभा, ३१ जेष्ठ, अफगानिस्तानको कुनारमा भएको विष्फोटमा तालिवानका एक सदस्यको मृत्यु भएको छ । विष्फोटमा एक सर्वसाधारणसहित ६ जना घाइते भएका छन् । टोलो न्यूजले स्थानीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै…
