मन्दिर क्षेत्रमा लाँदै गरेको १ कार्टुन मदिरा प्रहरीको नियन्त्रणमा
नेभा, ताप्लेजुङ, १२ वैशाख, मदिरा निषेधित गरिएको पवित्र धार्मिक स्थल पाथिभरा मन्दिर क्षेत्रमा लादै गरेको १ काटुन खुकुरी रम नाम भएको मदिरा जन्य पदार्थलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ताप्लेजुङ…
