विभिन्न सहकारीहरुबाट ३० लाख भन्दा बढी चोरी गरेको व्यक्तिहरु पक्राउ
नेभा, झापा, ११ बैशाख, झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरुको चोरीमा संलग्न रहेका ६ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५…
