५ किलो भन्दा बढी अफिम सहित २ जना पक्राउ

नेभा, बाँके, १८ असार, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुर ह्याप्पि वोल्ड फन पार्क अगाडी शंकासपद रुपमा बसिरहेका दुइजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जाजरकोट जिल्लाको शिवालय गाउँपालिका…

Continue Reading५ किलो भन्दा बढी अफिम सहित २ जना पक्राउ

अबैध भन्सारबाट ल्याइएका १० लाख बढीको समानहरु बरामद

नेभा, बाँके, १९ असार, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर २१ बसन्त मल्ल चोक नजिक वडा प्रहरी कार्यालय, नेपालगंजबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी…

Continue Readingअबैध भन्सारबाट ल्याइएका १० लाख बढीको समानहरु बरामद

क्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको पेस्तोल सहित एकजना पक्राउ

नेभा, बारा, १९ असार, साल २०८१ भादौ ३२ गते बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी रामराजा (मो.वि.शा) बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख ५० वर्षीय हरि भुषण…

Continue Readingक्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको पेस्तोल सहित एकजना पक्राउ

जापानमा जबरजस्ती नसबंदीका पीडितहरूलाई क्षतिपूर्ति दिइने घोषणा

नेभा, जापान, २० असार, जापानमा सरकारले "युजेनिक्स संरक्षण कानून" अन्तर्गत जबरजस्ती नसबंदी गरिएका पीडितहरूलाई उचित क्षतिपूर्ति तिर्न आदेश दिएको छ । यो कानून शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूमा बच्चा जन्मिनबाट…

Continue Readingजापानमा जबरजस्ती नसबंदीका पीडितहरूलाई क्षतिपूर्ति दिइने घोषणा

रथ यात्राको दिन वीरगंज महानगर भित्रको सबै शैक्षिक संस्थाहरु बन्द रहने

नेभा, पर्सा, १८ असार, वीरगंज महानगरपालिकाको नगर प्रमुख ज्युको अध्यक्षतामा असार १६ गते बसेको बैठकको निर्णय अनुसार असार २३ गते आइतवारको दिन वीरगंज महानगरपालिका भित्रको सबै शैक्षिक संस्थाहरु बन्द गर्न…

Continue Readingरथ यात्राको दिन वीरगंज महानगर भित्रको सबै शैक्षिक संस्थाहरु बन्द रहने

टिफरले स्कुटरलाई ठक्कर दिंदा महिलाको मृत्यु

नेभा, मोरङ, १८ असार, मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ स्थित उर्लाबारी मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी वडा नम्बर…

Continue Readingटिफरले स्कुटरलाई ठक्कर दिंदा महिलाको मृत्यु

श्रीमतीको कारणले जलाए करोडपतिले ९.५ करोडको बंगला

नेभा, बेलायत, १८ असार, बेलायतमा बस्ने एक करोडपति र प्रसिद्ध व्यक्तिले आफ्नो स्व-निर्मित बंगलामा आगो लगाए । यसको पछाडिको कारण थाहा पाउँदा तपाईँ स्तब्ध हुनुहुनेछ किनभने सामान्यतया कसैले यस्तो सोच्दैनन्…

Continue Readingश्रीमतीको कारणले जलाए करोडपतिले ९.५ करोडको बंगला

वीरगंजबाट गाँजा सहित भारतीय नागरिक पक्राउ

नेभा, पर्सा, १८ असार, असार १६ गते पर्सा जिल्लाको वीरगंज माहानगरपालिका वडा नम्बर १६ शंकरचार्य गेट स्थितमा जिल्ला प्रहरी कार्यालय, पर्सा मातहत प्रहरी चौकी, ईनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले…

Continue Readingवीरगंजबाट गाँजा सहित भारतीय नागरिक पक्राउ

भण्डारण गरिराखेको ३८ लाख भन्दा बढीको कपडाहरु बरामद

नेभा, बाँके, १८ असार, असार १७ गते जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ न्युरोड भानुभक्त चोक स्थित सोनी गुप्ताले आफ्नै घरमा भारतबाट…

Continue Readingभण्डारण गरिराखेको ३८ लाख भन्दा बढीको कपडाहरु बरामद

बिहारमा नीट पेपर लिक प्रकरणमा प्रिन्सिपल सहित ३ जना पक्राउ

नेभा, भारत, १७ असार, सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई) ले एनईईटी-युजी पेपर लिक प्रकरणको सम्बन्धमा देशभरि छापा मारिरहेको छ । अभियुक्तहरूलाई उत्तर प्रदेश र राजस्थानबाट पक्राउ गरिएको छ । केन्द्रीय…

Continue Readingबिहारमा नीट पेपर लिक प्रकरणमा प्रिन्सिपल सहित ३ जना पक्राउ