१ क्विन्टल भन्दा बढी गाँजा सहित ३ जना पक्राउ

नेभा, मोरङ, ३१ असार, मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ ईक्राही स्थितबाट १ सय २ किलो गाँजा सहित प्रहरीले ३ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । हिजो दिउसो बा ६…

Continue Reading१ क्विन्टल भन्दा बढी गाँजा सहित ३ जना पक्राउ

एन्जल डिलक्स बसमा सवार वेपता मध्ये हाल सम्म २ जनाको शव मात्र फेला

नेभा, पर्सा, ३१ असार, असार २८ गते चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल स्थितमा बीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेका यात्रुवाहक बस दुर्घटनामा परेको थियो । बा.प्र.०३-००६ख…

Continue Readingएन्जल डिलक्स बसमा सवार वेपता मध्ये हाल सम्म २ जनाको शव मात्र फेला

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली र पर्खाल लगाउने कार्य हुँदै

नेभा, उदयपुर, ३० असार, लगातारको वर्षासँगै उदयपुर स्थित वरुवा खोलामा आएको बाढीले कटान गरेको करिब सय मिटर भूभागमा बाढी मानवबस्ती तर्फ पस्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली र पर्खाल लगाउने…

Continue Readingसम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली र पर्खाल लगाउने कार्य हुँदै

अबैध कुखुराको चल्ला प्रहरीको नियन्त्रणमा

नेभा, बाँके, ३० असार, बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ८ स्थित अबैध रुपमा ल्याएको ब्रोइलर कुखुराको चल्ला १६ सय वटा अंन्दाजी मूल्य रु. १ लाख ६० हजार बराबरको नियन्त्रणमा…

Continue Readingअबैध कुखुराको चल्ला प्रहरीको नियन्त्रणमा

बन्चरो र फलामको दाउ प्रहार गरी हत्या, दुईजना पक्राउ

नेभा, मोरङ, ३० असार, मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वाड नम्बर १ स्थित कुमारगाउँमा सोहि ठाउँ वडा नम्बर ९ बस्ने अन्दाजी ४९ वर्षको सहदेव बजगाईको कुखुरा फर्ममा टाउकोमा प्रहार गरेको अवस्थामा…

Continue Readingबन्चरो र फलामको दाउ प्रहार गरी हत्या, दुईजना पक्राउ

सहचालकलाई ट्याक्टरले किची फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

नेभा, झापा, २७ असार, साल २०६२ फाल्गुन ९ गते झापा जिल्लाको साविक शान्तिनगर गाउँ विकास समिति वडा नम्बर १ हाल बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थितमा जिल्ला झापा साविक धाईजन…

Continue Readingसहचालकलाई ट्याक्टरले किची फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

ठोरीमा विल विजक भन्दा बढी तोरी लोड रहेको ट्रक नियन्त्रणमा

नेभा, पर्सा, २८ असार, असार २६ गते विल विजक भन्दा बढी तोरी बोकेको माल बाहक ट्रक बिजयबस्तीबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा…

Continue Readingठोरीमा विल विजक भन्दा बढी तोरी लोड रहेको ट्रक नियन्त्रणमा

SEE मा अनुत्तिर्ण हुँदा “I will Die, मलाई नखोज्नू” नोट लेखी हिँडेका बालकको सकुशल उद्धार

नेभा, गोर्खा, २८ असार, १५ वर्षको नाम गोप्य बालक SEE परिक्षामा अनुत्तिर्ण भएका कारणले निरास भई आफू सुत्ने कोठामा “I will Die, मलाई नखोज्नू” भनी सुसाइड नोट लेखी घर छोडी…

Continue ReadingSEE मा अनुत्तिर्ण हुँदा “I will Die, मलाई नखोज्नू” नोट लेखी हिँडेका बालकको सकुशल उद्धार

३ वर्षीय बालकको खोलामा डुबेर मृत्यु

नेभा, झापा, २५ असार, झापाको झापा गाउँपालिका वडा नम्बर २ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका वडा नम्बर २ को…

Continue Reading३ वर्षीय बालकको खोलामा डुबेर मृत्यु

बाँकेमा २ लाख भन्दा बढीको भन्सार छलिका सामानहरु बरामद

नेभा, बाँके, २६ असार, असार २४ गते नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो हनुमान मन्दिर स्थित जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी…

Continue Readingबाँकेमा २ लाख भन्दा बढीको भन्सार छलिका सामानहरु बरामद