तालिवानको कारण ६ महिनादेखि बन्द १५० शैक्षिक संस्था आजदेखि खुल्ने
नेभा, १९ माघ, अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयको घोषणा अनुसार बुधबार आजदेखि देशका सार्वजनिक विश्वविद्यालयहरू खुल्दैछन् । 'UNAMA' को ट्विटर पोस्टमा भनिएको छ, संयुक्त राष्ट्र संघले सार्वजनिक विश्वविद्यालयहरू आजदेखि सबै महिला…
