You are currently viewing धनकुटाको “अर्जुन मेहता” प्रेमिकाले धोका दिएको भन्दै फेसबुकमा स्टाटस लेखेर गरे आत्महत्या

धनकुटाको “अर्जुन मेहता” प्रेमिकाले धोका दिएको भन्दै फेसबुकमा स्टाटस लेखेर गरे आत्महत्या

नेभा, धनकुटा, ९ असार,

धनकुटा जिल्ला अस्पतालमा कार्यरत अर्जुन मेहताले प्रेमिकाले धोका दिएकोमा फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । उनले तिनओटा स्टाटसमा लेखेका कुराहरु यो हो ।

उनले पहिलो स्टाटसमा लेखेका छन् : म यसको टरचरको कारण सकिन बस्न मेरो र सुशीलाको बिहे सुशिलाकै परिवार मिलेर गोप्य रुपमा गराएको थियो । बिहे गराएको केहि दिन पछि सुसिला र यसको परिवार मिलेर बार्गेनिङ सुरु गर्यो । जुन बिहेको‌ खर्च देउ अनि गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नतर करणी, जोर जबरजस्ती मुद्दा गर्छु । र त्यसपछि मुद्दा पनि गर्यो cyber crime मुद्दा पनि गर्यो र मुद्दा गरेपनि चित्त बुझेन । सधै टरचर गर्न थालियो अब म सकिन यस्तो तनावमा बाच्न । र म आफुले आफैलाई धेरै सम्हाल्न चाहे तर अब सकिन ।

दोश्रो स्टाटसमा उनले लेखेका छन् : यो संसारमा सायद म बसेको तिमि र तिम्रो परिवारलाई राम्रो लागेन जुन तिमि मसंग लाभ गरेको नाटक गर्यो र तिम्रो परिवारले हाम्रो बिहे गरेको नाटक गर्यो र बार्गेनिङ यसरी आज मलाई सदाको लागि खतम गरेरै छोडियो ।

तेश्रो स्टाटसमा उनले बुवा आमालाइ सम्झिदै लेखेका छन् : Sorry आमा बुबा म आफ्नो तनाब सहन सकिन र नत तपाईंहरुलाइ भन्न सके । म आफुले आफलाई धेरै सम्हाल्न चाहे तर अब सकिन sorry sorry

श्रोत: Radio Sarokar FM 98.5 MHz

Leave a Reply