नहरमा डुबेर १२ वर्षिय बालकको मृत्युPost author:Ritik PatelPost published: April 16, 2024Post category:Nepali NewsPost comments:0 Commentsनेभा, झापा, ३ बैशाख,झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।शिवसताक्षी नगरपालिका वडा नम्बर १० को ओम बहादुर बस्नेतको १२ वर्षिय छोरा बिवेक बस्नेत नहरको साईफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए ।मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मोरङको मंगलबारे अस्पताल पठाइएको छ ।उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय, झिलझिलेबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । Post Views: 321 Please Share This Share this content Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window You Might Also Like इजरायल र गाजा बीचको युद्धमा संयुक्त राष्ट्र संघका राहत कार्यकर्ताहरूको इतिहासमा सबैभन्दा बढी मृत्युNovember 7, 2023 अफगानिस्तानमा क्यान्सरको कारण वर्षेनी १६ देखि २० हजार मानिसको मृत्युFebruary 7, 2022 ट्याक्टरको ठकरबाट एक जनाको मृत्युFebruary 4, 2024Leave a Reply Cancel replyYou must be logged in to post a comment.
इजरायल र गाजा बीचको युद्धमा संयुक्त राष्ट्र संघका राहत कार्यकर्ताहरूको इतिहासमा सबैभन्दा बढी मृत्युNovember 7, 2023