खसी चोरीगर्ने व्यक्ति पक्राउ, खसी बोका लैजान प्रहरीको आग्रह
नेभा, बनेपा, १० जेठ, भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ८ स्थित अस्थाई प्रहरी पोष्ट आशापुरीबाट खटिएको प्रहरी गस्ती टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा एकजना खसी चोरी गर्ने व्यक्तिलाई…
