‘मधेशः हिजो र आजका केहि जल्दाबल्दा मुद्दाहरु’ — शुशिल भट्टराई
सम्पूर्ण मधेशको आवश्यक्ता र मधेशी जनताको चाहना अनुरुप विभिन्न वाधा र अवरोधलाई पन्छाउँदै सम्पूर्ण मधेशवादि पार्टिहरु एक ढिका हुने सहमतिकासाथ पार्टि एकिकरण गरी नयाँ पार्टि “जनता समाजवादी पार्टि”को नामले एकिकरण…
