मंगलवार देखि एक साता नेपाल लकडाउन, घर बाहिर निस्कन नपाइनेPost author:adminPost published:March 23, 2020Post category:Nepali NewsPost comments:0 Commentsबीरगंज, चैत्र १०,भोलि मंगलबारबाट सरकारले सार्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत रोक लगाएको छ ।नेपालमा पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार अर्थात् चैत्र ११ गते विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने सवारी साधन भने चलाउन पाइने छ । Post Views: 227 Please Share This Share this content Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window You Might Also Like इजरायलको ड्रोन आक्रमणमा ९० भन्दा बढी प्यालेस्टाइनीको मृत्युDecember 24, 2023 २२ करोडमा बिक्यो यो व्हिस्की, जान्नुहोस् यसमा विशेष के छNovember 22, 2023 इन्डोनेसियामा ‘माउन्ट मेरापी’ ज्वालामुखी विष्फोट हुँदा ११ आरोहीको मृत्युDecember 4, 2023Leave a Reply Cancel replyYou must be logged in to post a comment.