मंगलवार देखि एक साता नेपाल लकडाउन, घर बाहिर निस्कन नपाइनेPost author:adminPost published:March 23, 2020Post category:Nepali NewsPost comments:0 Commentsबीरगंज, चैत्र १०,भोलि मंगलबारबाट सरकारले सार्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत रोक लगाएको छ ।नेपालमा पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार अर्थात् चैत्र ११ गते विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने सवारी साधन भने चलाउन पाइने छ । Post Views: 240 Please Share This Share this content Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window You Might Also Like लागूऔषध सहित २ जना प्रहरीको खोरमाDecember 25, 2023 कार्यढाँचा अनुसार आइतबार देखि बीरगंजका विद्यालयहरु सञ्चालन हुनेAugust 11, 2021 नाबालिकसंग यौन सम्बन्ध राखेपछि गणित शिक्षिका पक्राउJanuary 12, 2024Leave a Reply Cancel replyYou must be logged in to post a comment.