You are currently viewing सुपारी पेट देखि दाँतको समस्यामा फाइदाजनक हुन्छ

सुपारी पेट देखि दाँतको समस्यामा फाइदाजनक हुन्छ

नेभा, २ फाल्गुण,

के तपाईलाई थाहा छ सुपारी स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ? यसमा पाइने भिटामिन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । सुपारी एक जडिबुटी हो, जसको प्रयोगले रोग निको पार्न मद्दत गर्छ । सुपारीको प्रयोगबाट धेरै रोगको उपचार पनि गर्न सकिन्छ । जानौं सुपारीका फाइदाहरू:

सुपारीमा धेरै यस्ता तत्वहरू हुन्छ, जसले तपाईंलाई वाकवाकीको समस्याबाट राहत दिन्छ । यदि तपाई बारम्बार वान्ता गर्नुहुन्छ वा यस्तो महसुस गर्नुहुन्छ भने सुपारी तपाईको लागि फाइदाजनक हुन सक्छ ।

सुपारीमा एन्थेलमिन्टिक प्रभाव हुन्छ, जसले दाँतमा जम्मा हुने गुहा हटाएर यसलाई बलियो बनाउँछ । यस बाहेक धेरैले सुपारीको धूलो बनाएर दाँतको पहेंलोपन हटाउन प्रयोग गर्छन् ।

सुपारीमा केही यस्ता तत्व पनि पाइन्छ, जसले पेट र आन्द्राको कामलाई सामान्य बनाउन मद्दत गर्छ । सुपारीको सेवनले झाडापखाला जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

Leave a Reply