You are currently viewing तालिवानको कारण ६ महिनादेखि बन्द १५० शैक्षिक संस्था आजदेखि खुल्ने

तालिवानको कारण ६ महिनादेखि बन्द १५० शैक्षिक संस्था आजदेखि खुल्ने

नेभा, १९ माघ,

अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयको घोषणा अनुसार बुधबार आजदेखि देशका सार्वजनिक विश्वविद्यालयहरू खुल्दैछन् ।

‘UNAMA’ को ट्विटर पोस्टमा भनिएको छ, संयुक्त राष्ट्र संघले सार्वजनिक विश्वविद्यालयहरू आजदेखि सबै महिला र पुरुष विद्यार्थीहरूको लागि पुन, खोल्ने घोषणाको गरिएको छ ।

अफगानिस्तानका कुल 150 सार्वजनिक विश्वविद्यालयहरू तालिबानले कब्जा गरेपछि छ महिनाको लागि बन्द गरिएको थियो, जसले हजारौं विद्यार्थीहरूको शिक्षालाई असर गरेको थियो र आजदेखि देशका सार्वजनिक विश्वविद्यालयहरू खुल्दैछन् ।

Leave a Reply