होटलमा काम गर्ने महिला माथि बलात्कारको आरोपमा होटल संचालक पक्राउPost author:Ritik PatelPost published:March 4, 2024Post category:Nepali NewsPost comments:0 Commentsनेभा, गोरखा, २१ फागुन,फागुन १५ गते जिल्ला गोरखाको गोरखा नगरपालिका वडा नम्बर ११ बाह्रकिलो स्थितमा ४१ वर्षको ईश्वर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।निजले सञ्चालन गरेको होटलमा काम गर्ने २२ वर्षकी (नाम परिवर्तित) ल कुमारीलाई होटलमा निजै ईश्वर बस्नेतले जबरजस्ती करणी गरेका थिए ।जबरजस्ती करणी गरेको भन्ने घटनामा पीडित मार्फत जाहेरी दरखास्त प्राप्त भई निज ईश्वर बस्नेतलाई फागुन १८ गते पक्राउ गरिएको थियो ।निज विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ । Post Views: 523 Please Share This Share this content Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window You Might Also Like फिजिक्सको परीक्षामा “अली जफर”को प्रसिद्ध गीत लेखेपछि… (भिडियो सहित)March 11, 2024 क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजायJanuary 10, 2024 ब्लु हेभेन एकेडेमीमा चोरीJanuary 3, 2020Leave a Reply Cancel replyYou must be logged in to post a comment.