आज बिहान जिल्ला प्रहरी कार्यालय, बर्दिया मातहत सशस्त्र प्रहरी सेनामुखबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७ चौगुर्जी गाँउमा प्राकृतिक रुपमा उम्रिएको गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ ।
गाँजाको बोटहरु नष्ट गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ ।