You are currently viewing प्राकृतिकरुपमा उम्रिएको गाँजाको बोटहरु फडानी

प्राकृतिकरुपमा उम्रिएको गाँजाको बोटहरु फडानी

नेभा, बर्दिया, ३१ बैशाख,

आज बिहान जिल्ला प्रहरी कार्यालय, बर्दिया मातहत सशस्त्र प्रहरी सेनामुखबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७ चौगुर्जी गाँउमा प्राकृतिक रुपमा उम्रिएको गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ ।

गाँजाको बोटहरु नष्ट गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ ।

Leave a Reply