वन मुद्दामा फरार मगर प्रहरीको फन्दामाPost author:Ritik PatelPost published:December 24, 2023Post category:Nepali NewsPost comments:0 Commentsनेभा, उदयपुर, ६ पुस,जिल्ला प्रहरी कार्यालय, उदयपुर कार्यालयबाट खटिएको प्रहरी टोलीले वन मुद्दामा एक वर्ष कैद सजाय भएको फरार प्रतिवादी पक्राउ गरेको छ ।जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका १० खैराझोरा बस्ने ५८ वर्षको जन्तरे भन्ने धन बहादुर मगरलाई पुष ५ गते प्रहरी द्वारा पक्राउ गरिएको छ ।निजलाई पक्राउ गरि फैसला कार्यान्वयनको लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाइएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । Post Views: 259 Please Share This Share this content Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window You Might Also Like १ क्विन्टल भन्दा बढी गाँजा सहित ३ जना पक्राउJuly 15, 2024 बेवारीसे अवस्थामा भरुवा बन्दुकहरु फेलाMarch 28, 2024 सिरहामा लागूऔषध सहित २ जना व्यक्तिहरु नियन्त्रणमाApril 7, 2024Leave a Reply Cancel replyYou must be logged in to post a comment.